रास्वपा महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपा अनुशासन आयोगको सिफारिस
काठमाडौं, असार, २५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।
आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको र मूल विषय यसैमा विचार विमर्श चलिरहेको एक केन्द्रीय सदस्यले अकबरेडटकमलाई जानकारी दिएका छन् l
यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो । बैठकमा अराजक अनुशासनहीन रूपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको,देश दौडाहाको रिपोर्ट पार्टीमा बुझाउनु अघि नै मिडियामा दिएको जस्ता आरोप सहित उनलाईनिलम्बन गरिएको थियो l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...