बन्दीपुरमा केबलकारभित्रै खान र सुत्न पाइने
पहाडी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुरमा पर्यटकलाई नयाँ आनन्द दिन केबलकारभित्रै खान र सुत्न पाइने सुविधा थप गरिने भएको छ ।
थप पढ्नुहोस्
पहाडी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुरमा पर्यटकलाई नयाँ आनन्द दिन केबलकारभित्रै खान र सुत्न पाइने सुविधा थप गरिने भएको छ ।
थप पढ्नुहोस्
ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भए पछि नेपाली काङ्ग्रेसले उपचुनाव २०८१ मा पहिलो खाता खोल्ने पार्टी बनेको छ l
थप पढ्नुहोस्
गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
थप पढ्नुहोस्
घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो, घटनामा दुई बालबालिकाको मृत्यु भएको छ l
थप पढ्नुहोस्
गैरकानूनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगीबाट बच्न सबैलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
थप पढ्नुहोस्
ल्यापटप, इन्टरनेटलगायतका सञ्चार उपकरण र प्रविधिका लागि पालिकाको करिब रु १० लाख बजेट खर्च भएको छ ।
थप पढ्नुहोस्