लसुन खाँदा फाइदै-फाइदा
लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरूको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ ।
थप पढ्नुहोस्
लसुनले पाचन शक्तिलाई बढाउँछ । हृदय र कलेजोलाई उत्तेजक पार्न महिलाहरूको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्दछ ।
थप पढ्नुहोस्
महिदास ऐतरेयका पिता को हुन् थाहा छैन पिताको पत्तो नहुनेको जात के हो ? लेख्नुस् र लेख्नुस् त्यो उपनिषद् आफै छुत कि अछुत ?
थप पढ्नुहोस्
अहिले बालेन शाहले निर्वाह गरेको भूमिकाको प्रशंसा जति छ, त्यति नै नागरिक तहबाट खबरदारी आवश्यक छ । किनभने उनी दलविहीन व्यक्ति भएकाले उनलाई भोलिको घाटाबारे खासै मतलब हुँदैन । दलीय व्यवस्थामा व्यक्ति गौण र दल प्रधान विषय रहन्छ ।
थप पढ्नुहोस्
सङ्घले अदालतको यो निर्णयबाट अब सबै एनआरएनहरू एकै ठाउँमा आई सङ्घका साझा ऊदेश्यहरूमा केन्द्रित हुन मद्दत पुग्ने आशा पनि व्यक्त गरेको छ l
थप पढ्नुहोस्
दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान सावित् हुनेहुँदा मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयसेवी रूपमा अभिवृद्धि आजको आवश्यकता हो ।
थप पढ्नुहोस्
अदालतबाट पक्राउ पुर्जी लिएको दिन केही नरम सुनिएका प्रसाई त्यसयता चर्कोसँग सरकारलाई गालीगलौज गरिरहेका हुन्थे l
थप पढ्नुहोस्