जनवरी १ माइतीघर मण्डलमा धोती दिवस हुने

आउँदो बुधवार, सन् २०२५को पहिलो दिन अर्थात् जनवरी १ तारिख पुष १ को दिन जनमत पार्टीका भातृ संगठनहरू विद्यार्थी जनमत संघ र युवा जनमत संघको आयोजनामा राष्ट्रिय धोती दिवस मनाउने कार्यक्रम तय भएको जानकारी प्राप्त भएको छ l
कार्यक्रमको तालिका यस्तो रहेको आयोजक युवा जनमत सङ्घले जनाएको छ :
मिति र समय: २०२५ जनवरी १ बुधबार, ११:०० बजे
स्थान: माइतीघर मण्डल, काठमाडौं
आयोजक: विद्यार्थी जनमत संघ, युवा जनमत संघ सहित
दिनानुदिन काठमाडौँलगायत देशका विभिन्न भागमा मधेशी समुदायमाथि केही खसवादी नश्लवादी पहाडी समुदायद्वारा गरिएको दुर्व्यावाहरलाई मध्यनजर गर्दै राष्ट्रिय धोती दिवस मनाएर धोतीको अर्थपूर्ण प्रतिकार गर्ने जनमत पक्षधरहरूको भनाइ रहेको छ l
गत वर्ष पनि अंग्रेजी नयाँ वर्षको दिनलाई जनमत पार्टीले राष्ट्रिय धोती दिवसको रूपमा मनाएको थियो l
गतवर्ष धोती दिवस मनाउनेक्रममा जनमतका नेताहरू:
र्यालीमा सहभागीहरूले ‘संविधानको रक्षा गरौँ’, ‘सुशासन कायम गरौँ’, ‘शान्ति स्थापना गरौँ’ भन्नेलगायतका...
दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।
आगजनीको लक्ष्य बनेका बेला थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेका छ...