लोकप्रिय

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सीईओका लागि दर्खास्त आह्वान

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सीईओका लागि दर्खास...

राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले ८ मंसिरमा पदबाट राजीनामा दिएक बरालले दिएका थिए भने उनको राजिनामा १५ गते बसेको संचालक समितिको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको  थियो l 

थप पढ्नुहोस्
मिडियामा कमजोर 'दलित प्रतिनिधित्व र विषयवस्तु’

मिडियामा कमजोर 'दलित प्रतिनिधित्व र विषयवस्तु’

सञ्चारमाध्यममा दलित विषयसम्बन्धी सम्पादकीय विषयमा गरिएको अध्ययनअनुसार गोरखापत्र र कान्तिपुरमा दुई वर्षमा दुई दशमलव ३८ प्रतिशत सम्पादकीय दलितसम्बन्धी प्रकाशित गरिएको छ ।

थप पढ्नुहोस्
विवेकशील साझा पार्टीको वागमती प्रदेश अध्यक्षमा चुनिए अजित खड्का

विवेकशील साझा पार्टीको वागमती प्रदेश अध्यक्षमा चुन...

प्रमुख बञ्जाडेका अनुसार निर्वाचनमा 'नो भोट' को पनि अभ्यास गरिएको थियो।

थप पढ्नुहोस्
हलगोरु पाल्नेलाई जैमिनी नगरपालिकाले दश हजार अनुदान दिने

हलगोरु पाल्नेलाई जैमिनी नगरपालिकाले दश हजार अनुदान...

रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान  दिने कार्यक्रम ल्याएको हो ।

थप पढ्नुहोस्
फेसबुक सामाजिक (संजाल)  बन्द हुँदाका फाइदा र बेफाइदाहरू

फेसबुक सामाजिक (संजाल) बन्द हुँदाका फाइदा र बेफाइ...

मुख्य प्रश्न भनेको के हो भने हामीले फेसबुक बन्द हुँदा नयाँ वैकल्पिक प्लेटफर्म, सामाजिक व्यवहार र जिम्मेवार मिडिया निर्माण गर्ने अवसर उपयोग गर्छौँ कि केवल फेसबुक फर्कने कहिले हो ? भनेर प्रतीक्षा मात्र गर्छौँ ? समीक्षा यसैको हुनु जरुरी छ l 

थप पढ्नुहोस्
दलित जेन-जी  एलाइन्सकाे केन्द्रीय कार्यालय उद्घाटन

दलित जेन-जी एलाइन्सकाे केन्द्रीय कार्यालय उद्घाटन

प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरूलाइ भेटेर तत्काल सरकारसँगकाे जेन-जी प्रतिनिधि छलफलमा बाेलाउनु पर्ने, मन्त्री लगायत अन्य राजनीतिक नियुक्तीहरूमा दलित समुदायलाई  जनसंख्याकाे आधारमा नियुक्ति गर्नपर्ने आदि  माग एलाइन्सको छ l

थप पढ्नुहोस्