राजनीति

'हाम्रो पार्टी नेपाल' ले पनि पायो विधिवत पार्टी दर्ताको प्रमाणपत्र,दल दर्ता नम्बर २१६

'हाम्रो पार्टी नेपाल' ले पनि पायो विधिवत पार्टी दर...

दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले पत्रकारहरूसँग कुराकानी गर्दै आफू आगामी निर्वाचनमा चुनाव   लड्ने र पार्टीले प्रधानमन्त्री बन्ने गरी चुनावको तयारी गर्ने उल्लेख गरेका छन् । 

थप पढ्नुहोस्
दुर्गा प्रसाईं समूहको आजदेखि हुने भनेको आम हड्ताललगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता

दुर्गा प्रसाईं समूहको आजदेखि हुने भनेको आम हड्तालल...

महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो ।

थप पढ्नुहोस्
डा.तोसिमा कार्कीले प्रस्तुत गरेको रास्वपा  ‘रिफर्मेसन’मा के छ ?

डा.तोसिमा कार्कीले प्रस्तुत गरेको रास्वपा ‘रिफर्म...

पार्टीलाई वैकल्पिक होइन, मूलधारको शक्ति बनाउने उद्देश्यले उक्त पत्र मार्फत आवाज उठाइएको हो भन्ने तथ्य पार्टीका आम सदस्यहरूले बुझ्नुभएको छ ।

थप पढ्नुहोस्
भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु-प्रधानमन्त्री सुशिला कार्की

भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि ल...

म लडाकु हुँ । मेरो हजुरआमा पनि लडाकु थिइन् । म चुनाव गराउँछु ।  हामी डराउँदैनौँ।

थप पढ्नुहोस्
डा.तोसिमा कार्की भन्छिन्:मैले रास्वपालाई सबैको र ठुलो प्लेटफार्म बनाउन चाहेको हुँ,कमजोर बनाउन चाहेको होइन

डा.तोसिमा कार्की भन्छिन्:मैले रास्वपालाई सबैको र ठ...

मैले रास्वपालाई सबैको बनाउन सबै वैकल्पिक शक्तिहरू जेनजी र विभिन्न स्वतन्त्र व्यक्तिहरू बुद्धिजीवीहरू सबै नेतृत्वमा अट्ने बनाउन पार्टीको पुनरावलोकन गर्न पुनर्गठन गर्न आग्रह गरेको हुँ l

थप पढ्नुहोस्
जेनजी युनाइटेडको तर्फबाट केन्द्रीय संयोजक किरण विकको बालेन शाहलाई धन्यवाद ज्ञापन

जेनजी युनाइटेडको तर्फबाट केन्द्रीय संयोजक किरण विक...

स्मरणीय के छ भने जेनजी युनाइटेडमा LGBTIQA+को पनि प्रतिनिधित्व गराइएको छ l 

थप पढ्नुहोस्