मुलुकी ऐन २०२० र जातीय छुवाछुत कायमै राख्ने अन्तर्...
नारायणहिटी यो निष्कर्षमा पुग्यो कि संसारको आँखामा छारो हाल्नै भएपनि जङ्गबहादुर राणाको विद्यमान कानून खारेज गर्नैपर्छ ।
थप पढ्नुहोस्नारायणहिटी यो निष्कर्षमा पुग्यो कि संसारको आँखामा छारो हाल्नै भएपनि जङ्गबहादुर राणाको विद्यमान कानून खारेज गर्नैपर्छ ।
थप पढ्नुहोस्सच्चिन सक्दा भविष्य रास्वपाकै छ किनकि रास्वपा भित्र विकृतिको चाङ फाल्न नसक्ने गरी थुप्रिएको छैन तर विकृति थप्दै जाँदा भने सेफ जोनको रास्वपा डेन्जरजोनमा शीघ्रातिशीघ्र नपुग्ला भन्न सकिन्न l
थप पढ्नुहोस्अहिले सरकारको १०० दिन पुग्दै गर्दा हामीसँग के छ ? बन्दाबन्दै रोकिएको संगठन, फेरिदै गरेको ठानिने पार्टीको चरित्र, मन्त्रीहरूले गोजीमा बोकेको राजिनामा पत्र, म्याद नतोकी सारिएको महाधिवेशन र सातो उडेका साथीहरू छन् l
थप पढ्नुहोस्अरू जातकी कुनै विधवा महिला; क्षेत्रिनी/बाहुनीको देखासिकी गरेर; स्वेच्छाले सती जान चाहिन् भने सरकारसँग सोधेर, हुकुम बक्स भएमा बल्लै सती जान पाउँथी ।
थप पढ्नुहोस्नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्यलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन्, अभिभावक गुमाएको पीडाबोध गर्छन् ।
थप पढ्नुहोस्मान्छेहरूको मायाले ईश्वरीय नियममा फेरबदल गर्ने तागत राख्थ्यो भने उज्वलले देश विदेशका नेपालीबाट काफी माया पाएका थिए तर दैवको लीला स्वीकार गर्नु र सहनुको विकल्प थिएन, उज्वल परमधाम गए l
थप पढ्नुहोस्