समाचार

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

थप पढ्नुहोस्
टोलका जातीय नाम फेरिए, आत्मसम्मानको महसुस

टोलका जातीय नाम फेरिए, आत्मसम्मानको महसुस

ज्येष्ठ नागरिक दिलबहादुर कोली यस पहललाई विगतमा भोगेका अपमान र विभेदका चोटमा मल्हम लगाउने कामका रूपमा चर्चा गर्नुहुन्छ ।

थप पढ्नुहोस्
कुकुर मरेपछि घरधनीले गरे नौ दिन काजकिरिया

कुकुर मरेपछि घरधनीले गरे नौ दिन काजकिरिया

मानवीय संवेदनशीलतासमेत हराइरहेको अवस्थामा कुकुरको काजकिरिया गर्दा सबैले अनौठो मानिरहेका छन् ।

थप पढ्नुहोस्
आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

विसं १९०५ मा स्थापित गुम्बाको संरक्षण तथा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको थियो ।

थप पढ्नुहोस्
राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको...

सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो ।

थप पढ्नुहोस्
'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा स्कटल्याण्डमा आफ्नो नामको नयाँ गल्फ मैदान उद्घाटन '

'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा स्कटल्याण...

यो भ्रमणमा युरोपेली संघसँगको प्रमुख व्यापार सम्झौताको खाका पनि तय भएको छ ।

थप पढ्नुहोस्