समाचार

यमनको सामुद्रिक तटमा डुङ्गा पल्टिँदा ६८ जनाको  मृत्यु, ७४ जना बेपत्ता

यमनको सामुद्रिक तटमा डुङ्गा पल्टिँदा ६८ जनाको मृत...

डुङ्गामा १५४ जना मानिस थिए। यसमध्ये १२ जनालाई मात्रै सकुशल उद्धार गर्न सकिएको छ।

थप पढ्नुहोस्
सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित 'नेपालको निर्वाचन इतिहास’  पुस्तकको प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

सूूर्यप्रसाद श्रेष्ठद्वारा लिखित 'नेपालको निर्वाचन...

आफूले २०४८ सालमा निर्वाचन लड्दा माधव नेपालले दिएको दुई सय रुपैयामा २० रुपैया बचाएको र पछि बचेको रुपैयाले साथीभाइ बसेर चिया खाएको स्मरण गर्नु भयो l

थप पढ्नुहोस्
नाम, थर र जन्मदर्ता सच्याउने मौका

नाम, थर र जन्मदर्ता सच्याउने मौका

गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहका निवेदन दिन सकिनेछ र आफ्नो विवरणलाई सच्याउन कानुनले दिएको सीमासम्म रहेर हेरफेर गर्न सकिनेछ l 

थप पढ्नुहोस्
जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।

थप पढ्नुहोस्
नवलपरासीमा उदाहरणीय कागतीखेती

नवलपरासीमा उदाहरणीय कागतीखेती

सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ ।

थप पढ्नुहोस्
कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्र...

विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी प्राप्त भएको छ l

थप पढ्नुहोस्