नेपाली कांग्रेसको चियापान आज एक बजेदेखि
वि.सं. २०३३ मा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा बसालेको छ
थप पढ्नुहोस्