समाचार

आज एमालेले चियापान र  शुभकामना आदानप्रदान गर्ने

आज एमालेले चियापान र शुभकामना आदानप्रदान गर्ने

।एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेकाे हो  ।

थप पढ्नुहोस्
प्रिन्सिपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

प्रिन्सिपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना...

अनुसन्धानको क्रम भर्खर सुरू भएको कारण पक्राऊ परेका बारेमा जानकारी दिन प्रहरीले आनाकानी गरेको छ l 

थप पढ्नुहोस्
राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संघीय संसदको दुव...

महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने तयारी छ l 

थप पढ्नुहोस्
रास्वपा नेता प्रणय राणाको नेतृत्वमा  न्युयोर्कस्थित यूएनको मुख्यालय अगाडि रिगल ढकाललाई राष्ट्रपतिद्वारा दिइएको आम माफी विरुद्द प्रदर्शन

रास्वपा नेता प्रणय राणाको नेतृत्वमा न्युयोर्कस्थि...

प्रदर्शनको नेतृत्व स्वपाका  यूवा नेता तथा एनआरएन विभागका उपप्रमुख  प्रणय राणा र अमेरिकाका सामाजिक अभियन्ता रमेश भट्ट 'नेपाली छोरो'ले गरेका थिए ।

थप पढ्नुहोस्
भारती शेर्पाले  सुरु गरिन् अनसन

भारती शेर्पाले सुरु गरिन् अनसन

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत ३ असोजमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन् । 

थप पढ्नुहोस्
लोकमानसिंह कार्कीलाई चिठी

लोकमानसिंह कार्कीलाई चिठी

एउटा समय थियो, लोकमानसिंह कार्कीको नाम सुनेपछि जो कोही हच्किन्थे र भन्थे, ‘बाफ रे, लोकमान !’ आज ती लोकमानसिंह कता छन् ?

थप पढ्नुहोस्