समाचार

नेपाल  विद्युत्  प्राधिकरणमा झन्डै  ४ सय कर्मचारीको विज्ञापन

नेपाल विद्युत् प्राधिकरणमा झन्डै ४ सय कर्मचारीक...

शुक्रबार सूचना प्रकाशन गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।

थप पढ्नुहोस्
आज धनतेरस मनाइँदै

आज धनतेरस मनाइँदै

घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ। 

थप पढ्नुहोस्
गैरआवासीय नेपाली सङ्घको अल्वानीय एनसीसी गठन, अध्यक्षमा आशिका विक

गैरआवासीय नेपाली सङ्घको अल्वानीय एनसीसी गठन, अध्यक...

अल्वानीयामा बसोबास गर्ने एनआरएनहररूको नोभेम्वर ८, २०२३ को भेलाले एनआरएनए एनसीसी अल्वानीय गठन गरेको हो।

थप पढ्नुहोस्
कांग्रेस महामन्त्रीद्वय गगन र  र विश्वप्रकाश  भूकम्प प्रभावित क्षेत्रमा

कांग्रेस महामन्त्रीद्वय गगन र र विश्वप्रकाश भूकम...

भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

थप पढ्नुहोस्
भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्री...

राहत सामग्री वितरणमा एकरुपता नभएको, राहत प्रशासनमा थुप्रिएपनि प्रभावितले नपाएको, एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै यसलाई सुधार्न लमिछानेले सरकारको ध्यानाकर्षण गराएका छन् ।

थप पढ्नुहोस्
प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण पत्र

प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण पत्र

गोदाममा खाद्य सामग्रीलगायत अन्य अतिआवश्यक सामग्री कुहिने, बिग्रने गरी रहने तर जनताले नपाउने, पाउनेको हकमा पनि दोहोरिएर पाउने तर कसैले नपाउने र पहुँचवालाकामा मात्र पुग्ने अवस्था पैदा नहोस् भनेर सतर्क र सचेत गराएको छ l

थप पढ्नुहोस्