समाचार

यम पञ्चकको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र गोरुको पूजा

यम पञ्चकको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र...

कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।

थप पढ्नुहोस्
आज गाई पूजा - तिहारको तेस्रो दिन

आज गाई पूजा - तिहारको तेस्रो दिन

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । 

थप पढ्नुहोस्
कतारमा  भित्रियो नेपाली  किसानको सयपत्री फूल

कतारमा भित्रियो नेपाली किसानको सयपत्री फूल

सुदान फ्लावर पसलले दीपावलीको दिनबाट बिक्री वितरण सुरू हुने गरी सयपत्री फूल कतारमा भित्र्याएको हो

थप पढ्नुहोस्
आज लक्ष्मीपूजा

आज लक्ष्मीपूजा

कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।

थप पढ्नुहोस्
राष्ट्रिय विभूति महागुरु फाल्गुनानन्द लिङ्देन - खोलाघरे साहिँलो 

राष्ट्रिय विभूति महागुरु फाल्गुनानन्द लिङ्देन - खो...

"भगवती माईसँग माफी माग् "भनेर खाेलातिर देखाएर त्याे पुरुषअन्तर्ध्यान भएछ ।

थप पढ्नुहोस्
आज काग तिहार, सुरू भयो यमपञ्चक

आज काग तिहार, सुरू भयो यमपञ्चक

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। 

थप पढ्नुहोस्