समाचार

तिलु शर्माले ल्याए मौलिक तिज गीत

तिलु शर्माले ल्याए मौलिक तिज गीत

प्रेरणादायी र कारुणिक भिडियोदृश्य सहित तिजको गीततीजको मौलिकता बोकेको "छोरी भ'र जन्मनु" गीतको म्युजिक भिडियो सार्वजनिक  गरेका छन् । 

थप पढ्नुहोस्
दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ 

दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ 

दलितका लागि दलित' अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेका छन् । राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै विगत सात दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका उनी आज पक्राउ परेका हुन् । 

थप पढ्नुहोस्
तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह

तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह

निजामती कर्मचारीको परिभाषामा समावेश गर्नुपर्ने, सेवा सुविधा न्यापूर्ण हुनुपर्ने लगायतका विभिन्न माग राखी राजपत्र अनङ्कित कर्मचारीहरूले विगतदेखि सिंहदरबार केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

थप पढ्नुहोस्
ओलीलाई देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरटेबल’

ओलीलाई देउवासँगको सहकार्य प्रचण्डसँग भन्दा ‘कम्फरट...

सरकार सुशासन र विकासका लागि नै बनेको हो,’ उनले भनेका थिए, ‘मेरो नेतृत्वको सरकार दुई वर्ष चल्ने हो । दुई वर्ष पुग्नुभन्दा एक साताअघि नै राजीनामा दिन्छु ।’

थप पढ्नुहोस्
धरानका मेयरसँग आन्दोलनरत पक्षको ३ बुँदे सहमति

धरानका मेयरसँग आन्दोलनरत पक्षको ३ बुँदे सहमति

धरान तनाव ग्रस्त बनेको थियो भने मेयर राई पनि चर्को विवादमा आएका थिए l   

थप पढ्नुहोस्
स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने तयारी छ - स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने तयारी...

र्व स्वास्थ्य मन्त्री गगन थापाको पालामा भएका स्वास्थ्य नीति र पूर्ववर्ती सरकारका राम्रा नीति अनुसरण गरेर स्वास्थ्य मन्त्रालय चल्न थालेको प्रदीप पौडेल निकट एक कांग्रेस नेताको दाबी छ l 

थप पढ्नुहोस्