साहित्य-ब्लग

भगवानको गुनासो - सुरेन्द्र सोती

भगवानको गुनासो - सुरेन्द्र सोती

कहिले वेद कहिले बाइबल कुरान त कहिले कसैको मन्त्र बोल्छ  कहिले वाद प्रतिवाद विचार त कहिले कसैको तन्त्र बोल्छ  अरू कै शब्द गाइरह्यौ र अरू कै लयमा नाचिरह्यौ

थप पढ्नुहोस्
कविताको खोजी - अदीप्त प्रकाश

कविताको खोजी - अदीप्त प्रकाश

थाह छैन के सुनाउनेछु त्यहाँ पुगेर । अद्भुत सपना देख्दै थिएँ कतिखेर उज्यालो बिहान बनेर फुत्त भागिसकेछ शैशव कविता ।

थप पढ्नुहोस्
 मेरो दोष,मात्र तिमी भन्दा फरक हुनु - प्रतीक्षा नेपाली

 मेरो दोष,मात्र तिमी भन्दा फरक हुनु - प्रतीक्षा ने...

यहाँ असुरक्षित त छैननि भनेर ?  सुरक्षानुभूति गरेर मात्र बाहिर निस्कन्छु म l 

थप पढ्नुहोस्
आधुनिक दासहरू - अवतार ढकाल

आधुनिक दासहरू - अवतार ढकाल

महँगा सुटहरू या दौरा सुरुवाल भित्र आफूलाई बेरेर पहिल्यै निलेका दर्शनका बासी नाराहरू वान्ता गर्दै आफ्नो मूल्य आफैं तोकेर बिक्री हुन लामबद्ध छन्

थप पढ्नुहोस्
नेपाली लेखक सङ्घद्वारा आयोजित विचारगोष्ठी सम्पन्न

नेपाली लेखक सङ्घद्वारा आयोजित विचारगोष्ठी सम्पन्न

समारोहमा नेपाली लेखक सङ्घका केन्द्रीय समितिका साथै मोरङ, सुनसरी,झापा, उदयपुर र चितवन जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

थप पढ्नुहोस्
'कति लखेट्छ यो समाज' - शुभद्रा भण्डारी

'कति लखेट्छ यो समाज' - शुभद्रा भण्डारी

न आमाको दोष थियो, न यो  सृष्टीको दोष ?  छोरी भएर जन्मिनुमा, झन्  मेरो के दोष ?

थप पढ्नुहोस्