'मेरी आमाको पर्खाइको खाप' - इँगिहोपो कोँइच सुनु...
बटुल्दै संगाल्ने सपनाहरू सकिने त कहाँ हो कहाँ ? उसैगरी खापिन्छन् जसरी, मेरी आमाका पर्खाइहरू खापिएको थियो बुबापछिको म झैं ।
थप पढ्नुहोस्
बटुल्दै संगाल्ने सपनाहरू सकिने त कहाँ हो कहाँ ? उसैगरी खापिन्छन् जसरी, मेरी आमाका पर्खाइहरू खापिएको थियो बुबापछिको म झैं ।
थप पढ्नुहोस्
मदन पुरस्कारको संक्षिप्त सूचीमा सुविन भट्टराईकृत ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’, सञ्जय विष्टको ‘माटाको घर’ पनि थिए।
थप पढ्नुहोस्
डाक्टरी गर्नेलाई भने मुड्कीको ठेस कठै हेर न हेर हाम्रा तोर्पेहरुको देश।
थप पढ्नुहोस्
बिन्ती ! नगरीदेऊ मन दुख्छ मेरो पनि, मैले अनेकौं भेदभाव शताब्दीदेखि झेल्दै आएको हुँ । म पनि तिमीहरू जस्तै बोल्न सक्छु, मनका वेदनाहरू तिमीले जस्तै खोल्न सक्छु,
थप पढ्नुहोस्
सहभागीताको लागि राजनीतिक दल नेता, लेखक, साहित्यकार, बुद्धिजीवि, अध्येता, अनुसन्धाता एवम् सामाजिक, सांस्कृतिक क्षेत्रमा रुची राख्ने सबै तह र तप्काका सम्पूर्णमा अनुरोध गरेको छ ।
थप पढ्नुहोस्
ए भिडहरू हो ! के एउटा नाथे डाक्टर पिट्छौ ? सक्छौ भने जाऊ न अदालत हाल न मुद्दा र लगाऊ वकिल ।
थप पढ्नुहोस्