क्रिकेटर सन्दीप लामिछानेले पाएनन् अमेरिकी भिसा
काठमाडौं, जेठ ९ - क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन् ।
सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको लेखेका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट सङ्घले उनलाई नेपाली टिममा समावेश गरेको थियो । अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् । अन्य खेलाडहरू अमेरिकाको र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरू नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।
फाइल फोटो प्रयोग
आफू खेलाडी हुँदाका अभावका दिन सम्झेर पनि आफ्नो जन्मदिनमा केही रकम छुट्याएको हुँ l
तामाकोसी गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरूमात्रै प्रतियोगि रहेका थिए l
जनभावना बहुउद्धेसीय क्लब झुलेको आयोजनामा सम्पन्न प्रतियोगिता चार दिनसम्म चलेको थियो l