प्रधानमन्त्री- सांसद प्रश्नोत्तर लाइभ कार्यक्रम संसदमा चलिरहेको छ l सांसदहरूले सोधेका प्रश्नको जबाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् l अकबरे टिभीमा लाइभ प्रसारण र परीक्षण भैरहेको छ l
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
गीता ज्ञानको महत्व र गरिमालाई जुन रूपमा समाजमा स्थापित गर्नुपर्ने हो सो रूपमा गर्न सकिएको छैन l
आज माघ १८ गते संसदको हिउँदे अधिवेशन सुरू भएको छ ,आज संसदमा अध्यादेश पेश गरिने कुरा आएको छ l