सीमान्तकृत

सीमान्तकृतलाई आयआर्जन कार्यक्रम

सीमान्तकृतलाई आयआर्जन कार्यक्रम

सीमान्तकृत वर्गअन्तर्गत बोटेमाझीका २० घरलाई प्रतिपरिवार रु ५० हजार र सत्यवतीमा दलित समुदायका २२ परिवारका लागि रु ४५ हजारका दरले अनुदान उपलब्ध गराइएको छ ।

थप पढ्नुहोस्
अन्तरजातीय विवाहको कहरमा परेकी दलित युवतीलाई अकबरेमार्फत विश्वसाइकल यात्री पुष्कर शाहको सहयोग

अन्तरजातीय विवाहको कहरमा परेकी दलित युवतीलाई अकबरे...

मनिका परियारलाई आज उक्त रकम सहिद लखन गाउँपालिका-१का अध्यक्ष प्रेम गुरुङले हस्तान्तर गरेका हुन् l

थप पढ्नुहोस्
परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली

परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली

बढैया, शिल्पी, कामी वा लोहारसबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ ।

थप पढ्नुहोस्
प्रजिअ सीता परियारलाई नेपाल दलित मुक्तिमोर्चाद्वारा रुकुम पूर्वमा स्वागत

प्रजिअ सीता परियारलाई नेपाल दलित मुक्तिमोर्चाद्वार...

सबैसँग सहकार्य तथा समन्वय गरेर जिल्लाको शान्तिसुरक्षा कायम गर्न र विकासको यात्रामा गति दिन आफूले भरपूर रूपमा आफ्नो क्षमतालाई प्रयोग गर्ने प्रतिबद्धता प्र.जि. अ सीता परियारले गर्नुभएको छ ।

थप पढ्नुहोस्
आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ

आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ

आरनलाई आधुनिक बनाउन सके उत्पादित औजारको मूल्य पनि घट्ने उत्पादकहरू बताउँछन् ।

थप पढ्नुहोस्
बाजुराको पादुकामा दलित महिला माथि पूजा गर्न निषेध

बाजुराको पादुकामा दलित महिला माथि पूजा गर्न निषेध

पादुका मन्दिर प्रवेश निषेध गरेको भन्दै निवेदन आएको छ र उक्त निवेदनका आधारमा मन्दिरका पुजारी र निवेदकलाई बोलाएर घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ l

थप पढ्नुहोस्