त्रिविमा भिसीको लागि भिजन पेपर सहितको दरखास्त आव्ह...
धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ ।
थप पढ्नुहोस्धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ ।
थप पढ्नुहोस्पीएचडी र एमफील गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए।
थप पढ्नुहोस्त्रिविमा पनि विगतमा कुनै विषयमा स्नातकोत्तर गरेपछि नेपालीमा स्नातकोत्तर अध्ययन गर्न पाइन्थ्यो तर बीचमा त्यस्तो प्रावधान हटाएपछि चाहेर पनि धेरै व्यक्तिले नेपाली विषयमा स्नातकोत्तर अध्ययन गर्न पाएका थिएनन् ।
थप पढ्नुहोस्राहत शिक्षकहरूले आज (सोमबार) सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । आन्दोलनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चितलगायत शिक्षकहरू काठमाडौंको माइतीघरबाट बानेश्वर पुगेर सडकमै लम्पसार सुतेका हुन् ।
थप पढ्नुहोस्राहत शिक्षकहरूले शिक्षक महासंघले धोका दिएको भन्दै आफूरूको माग पूरा नहुँदासम्म सडक नछोड्ने स्कुल नजाने र आन्दोलन जारी राख्ने बताएका छन् ।
थप पढ्नुहोस्सरकार भनेको शिक्षक कर्मचारी आफै पनि हो, समाजको विकृति, र कुप्रथा उन्मुलनको नैतिक दायित्व उसको पनि हुन्छ l शिक्षकको मर्यादा र सम्मान सबैले गरौ झन् शिक्षक आफैले आफ्नो मर्यादा राख्न जरुरी छ l शिक्षासँग शिक्षकको नैतिकता पनि जोडिएर आउँछ l
थप पढ्नुहोस्