शिक्षा

शिक्षक हुन स्नातक उत्तीर्ण , माध्यमिक तहका लागि स्नातकोत्तर अनिवार्य

शिक्षक हुन स्नातक उत्तीर्ण , माध्यमिक तहका लागि स्...

आधारभूत तहको शिक्षकको परीक्षामा सहभागी हुन स्नातक उतीर्ण हुनुपर्नेछ । आधारभूत तहको शिक्षक पनि दुई किसिममा बर्गीकरण गरिएको छ ।

थप पढ्नुहोस्
नेपालको पहिलो क्याम्पसमा पहिलो पटक महिला प्रमुख

नेपालको पहिलो क्याम्पसमा पहिलो पटक महिला प्रमुख

आठ वर्षअघि प्राध्यापक भएकी डा. श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाएकी थिइन् । करिब ४० वर्षअघि स्थापित नेपाल भौतिक विज्ञान समाजको वर्तमान अध्यक्षसमेत रहेकी उनी समाजको पहिलो महिला अध्यक्ष पनि छिन् ।

थप पढ्नुहोस्
पोखराको पहिलो महिला शिक्षिका - दमयन्ती कार्कीको अन्तर्जातीय विवाह र शिक्षण पेशा

पोखराको पहिलो महिला शिक्षिका - दमयन्ती कार्कीको अन...

श्रीमान शिवहरी सिंह प्रधानलाई भूगोल पढाउने जिम्मा दिइयो भने श्रीमती दमयन्ती कार्कीलाई अंग्रेजी पढाउने जिम्मा दिइयो ।

थप पढ्नुहोस्
वर्ष ९०,कक्षा एक ! स्कुल जान लाग्ने समय  १ घण्टा, विद्यार्थी  प्रेमबहादुर डाँगी

वर्ष ९०,कक्षा एक ! स्कुल जान लाग्ने समय १ घण्टा,...

विद्यालयले उनलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताए। उनी विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको जानकारी उनले दिए।

थप पढ्नुहोस्
देवराज कार्कीको अध्यक्षतामा अमर मावि पूर्वविद्यार्थी समाज गठन

देवराज कार्कीको अध्यक्षतामा अमर मावि पूर्वविद्यार्...

विभिन्न क्षेत्रबाट आर्जित ज्ञान, सीप, अनुभव र दक्षता थोरै मात्रामा भए पनि आफूले अध्ययन गरेको विद्यालयमा समर्पण गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाज गठन गरिएको हो,”

थप पढ्नुहोस्