प्रधानमन्त्री

उच्चस्तरीय छानबिन समिति बनाउन करिब करिब  सहमति - कार्यविधिको लागि तीन नेताले जिम्मा पाए

उच्चस्तरीय छानबिन समिति बनाउन करिब करिब सहमति - क...

कांग्रेस नेता रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताए ।

थप पढ्नुहोस्
सर्वदलीय वैठकमा देउवाको गृहमन्त्री  माथि आक्रोश

सर्वदलीय वैठकमा देउवाको गृहमन्त्री माथि आक्रोश

गिरीले प्रहरीले मध्यराति २ बजे अभियुक्तहरूको बयान लिने क्रममा केही मान्छेलाई लक्षित गरेर नाम पोल्न दबाब दिएको अडिओ आफूसँग रहेको र आवश्यक परे सुनाउने चुनौती दिएपछि देउवा झनै आक्रामक बनेका थिए ।

थप पढ्नुहोस्
संसद बैठक भाद्र ५ सम्मको लागि स्थगित

संसद बैठक भाद्र ५ सम्मको लागि स्थगित

सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग र नियमित प्रक्रियाबाटै छानबिन हुन दिनुपर्ने सरकारको अडानका बीच एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आइरहेको छ।

थप पढ्नुहोस्
सरकार ढले  ढलोस् , गृहमन्त्री पद गए पनि जाओस् तर भ्रष्टचार र वेथिति विरुद्दको अभियान रोकिन्न - गृहमन्त्री श्रेष्ठ

सरकार ढले ढलोस् , गृहमन्त्री पद गए पनि जाओस् तर भ...

नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी श्रेष्ठले उल्लेख गरे।

थप पढ्नुहोस्
लम्पी स्किनबाट १३ लाख बढी पशु सङ्क्रमित किसानलाई क्षतिपूर्ति दिन असम्भव - मन्त्री भुसाल

लम्पी स्किनबाट १३ लाख बढी पशु सङ्क्रमित किसानलाई क...

मन्त्री भुसालले मन्त्रालयले पशु स्वास्थ्य चिकित्सक सहित ७ प्रदेशमा टोली पठाएर रोगको बारेमा जानकारी दिने र उपचार कसरी गराउने भन्ने बारेमा जानकारी दिने गरेको बताए । 

थप पढ्नुहोस्
दलित सम्बन्धी विषय बेग्लै  मन्त्रालयले हेर्न,सुशासन समितिको निर्देशन

दलित सम्बन्धी विषय बेग्लै मन्त्रालयले हेर्न,सुशास...

दलित समुदायको विभेद र उत्पीडनको अन्त्य गर्नका लागि समितिले तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराएको छ ।

थप पढ्नुहोस्