शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भे...
५ वैशाख, काठमाडौंं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।
थप पढ्नुहोस्