प्रधानमन्त्री

प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी

प्रधानमन्त्रीलाई गगन थापाको चेतावनी

कांग्रेस मुख्य सचेतक रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय थयास्थितिमा पारित गर्न नहुने बताए। विधेयकमा रहेका विषयमा थप छलफल तथा संशोधन गरी विधेयक अघि बढाउनुपर्ने उनले बताए।

थप पढ्नुहोस्
संसदमा सांसद - प्रधानमन्त्री प्रश्नोत्तर (लाइभ )

संसदमा सांसद - प्रधानमन्त्री प्रश्नोत्तर (लाइभ )

प्रधानमन्त्री- सांसद प्रश्नोत्तर लाइभ कार्यक्रम संसदमा चलिरहेको छ l सांसदहरूले सोधेका प्रश्नको जबाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिइरहेका छन् l 

थप पढ्नुहोस्
एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ - झलनाथ खनाल

एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर...

‘एमसीसी सम्झौताभित्रै मन परेन भने ३० दिनको समय दिएर खारेज गरे हुन्छ । अब जसरी अनुमोदन गरेको छ, खारेज हुन्छ त ? त्यो संसदमा अनुमोदन गर्दा म एकजनामात्रै हुँ, यो राष्ट्रघात हो नगरौं भन्ने । न मेरो पार्टीले बोल्ने सक्यो न त कुनै वाम भन्ने पार्टीले बोल्न सके ।...

थप पढ्नुहोस्
‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन्,  देश निकाला गर्नुपर्छ - ऋषि कट्टेल

‘एमसीसी पास गर्ने पुष्पकमल दाहाल राष्ट्रघाती हुन्,...

एमसीसी कार्यान्वयनविरूद्ध विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै कट्टेलले प्रचण्डलाई देश निकाला गर्नुपर्ने धारणा राखेका हुन् । 

थप पढ्नुहोस्
संसदको विषयगत समितिमा उमेद्वार दर्ता गर्ने माननीयहरू

संसदको विषयगत समितिमा उमेद्वार दर्ता गर्ने माननीयह...

उद्योग, वाणिज्य तथा श्रम उपभोक्त हित समितिको सभापतिमा जनमत पार्टीबाट उमेद्वारी  परेको छ । पार्टीबाट पूर्वखानेपानी मन्त्री अब्दुल खानले उमेद्वारी दर्ता गराएका छन् ।

थप पढ्नुहोस्
कैलालीमा ३ वर्षमा ५४७ उद्योग बन्द, सञ्चालकहरू पलायन

कैलालीमा ३ वर्षमा ५४७ उद्योग बन्द, सञ्चालकहरू पलाय...

कैलालीमा साना तथा घरेलु उद्योगको संख्या १५ हजार ९१ पुगेको छ । तर पछिल्लो ३ वर्षयता ५४७ वटा उद्योग बन्द भएको साना तथा घरेलु उद्योग कार्यालयले जनाएको छ ।

थप पढ्नुहोस्