२५३ नेपाली विद्यार्थी बोकेको जहाज इजरायलबाट काठमाडौँ उड्यो
काठमाडौं, असोज, २५
इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ । आज राति जहाज काठमाडौं आइपुग्नेछ ।
नेपाल एयरलाइन्सको उद्धार उडानमा जम्मा २५३ नेपाली विद्यार्थी सवार रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विद्यार्थी लिनका लागि परराष्ट्र मन्त्री नारायणप्रकाश साउद बुधबार राती इजरायल गएका थिए । नेपाली विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री साउदलाई इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।
गोरखापत्रबाट साभार
दलितको घर तोडफोड र लुटपाट गरिरहँदा कल्याणपुरबाट गएका प्रहरीले रोक्नेसम्म प्रयास नगरेको स्थानीय दलितह...
ओलीले भारत–चीनबिचको पछिल्लो सहमतिबारे नेपालको असन्तुष्टि जनाई सच्याउन दबाब दिन सक्नेछन् ।
आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ ।