अछाममा दुई किशोरी रुखमा झुण्डिएको अवस्थामा मृत फेला
अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा नं ६ रानीवन बाडेपानी सर्पे कामीकी छोरी साउनी विक र कमल विककी छोरी पिरु विक आज अचानक एकै ठाउँमा झुण्डिएको अवस्थामा फेला परेका छन् । दुवै युवती एकै रुखको हाँगोमा झुण्डिएको भेटिएको छ l किशोरीहरू १७ र १५ वर्षका रहेका र भाद्र १७ गतेबाट सम्पर्कविहीन भएका थिए l
यो घटनाको खबर गम्भीरसिंह भुलले सुर्खेतबाट जानकारी गराएका हुन् l घटना बारे विस्तृतमा बुझ्न प्रहरी र आफन्तजनसँग प्रयासरत रहेको पनि भुलले जानकारी गराएका छन् l
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् ।
विभेद, अन्याय र अत्याचारका कुनै पनि रूप स्वीकार्य हुन सक्दैन,” भन्दै उनले अधिकारको प्रभावकारी कार्या...
परिवारका अनुसार स्व. आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम...