मदन पुरस्कार २०७९ को लागि छनौटमा परेका पाँच कृतिहरू
मदन पुरष्कार २०१२ सालमा स्थापना भएर २०१३ बाट वितरण गर्न लागिएको हो l नेपाली कृतिलाई प्रदान गरिने एक प्रसिद्द पुरस्कारको रूपमा यसलाई लिइन्छ l मदन पुरस्कार गुठीद्वारा वितरण गरिने यो पुरस्कारको लागि २०७९ का कृतिहरू मध्येबाट पाँच कृतिको नाम सार्वजनिक गरिएको छ l सार्वजनिक गरिएका कृति र तिनका स्रष्टाहरू : सुविन भट्टराईको ‘इजोरिया’,विवेक ओझाको ‘ऐठन’, द्वारिकानाथ ‘ढुङ्गेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सन्जय विष्टको ‘माटाको घर’ रहेका छन् l
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल व...
सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू ! सबै स्वार्थका लागि लम्पसार यहाँ नेताहरू !
यहाँ पुगेका भन्दा टुटेका सपना धेरै छन्, यहाँ टुटेका भन्दा छुटेका सपना धेरै छन्