शैलुङमा साहित्यकार र पत्रकारहरूको साहित्यिक पर्यटन...
गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाको सह-आयोजनामा २०८२ मङ्सिर ५ गतेका दिन एउटा साहित्यिक टोली दोलखा जिल्लास्थित प्रसिद्ध पर्यटकीय स्थल शैलुङतर्फ प्रस्थान गरेको थियो ।
थप पढ्नुहोस्