सुरक्षा

नेपाली सेनाको अधिकृत पदमा २८० जनाको माग दलितलाई १८, खुलातर्फ १४७, आदिवासी जनजाति  ३८, मधेशी कोटामा ३३

नेपाली सेनाको अधिकृत पदमा २८० जनाको माग दलितलाई १८...

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तानको लागि १४ सिट छ्ट्याइएको छ ।

थप पढ्नुहोस्
गठ्ठाघरमा दुर्घटनामा मृत्यु भयो भनेर प्रहरीले नाम दिएकी दोलखाकी  युवती सुष्मा नेपाली नै प्रहरी सम्पर्कमा

गठ्ठाघरमा दुर्घटनामा मृत्यु भयो भनेर प्रहरीले नाम...

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार एक व्यक्ति घटनास्थलमा भएकाे कपडा र चप्पल देखेर मेराे बहिनीकाे शव हो भन्दै प्रहरीमा आएका थिए

थप पढ्नुहोस्
बाढीपहिरो,आगलागी पीडितलगायत विपत्तिमा परेकाले अस्थायी आवास बनाउन ५० हजार पाउने

बाढीपहिरो,आगलागी पीडितलगायत विपत्तिमा परेकाले अस्थ...

सोमबारको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागीबाट घर गुमाएकाहरू लाई पनि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने कार्यविधि स्वीकृत गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारिले जानकारी दिएका छन्  ।

थप पढ्नुहोस्
विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्पतालमा, आजैबाट पोस्टमार्टम सुरू गरिने

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्प...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरू सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

थप पढ्नुहोस्
सौर्य एयरको विमान दुर्घटना : १८ यात्रुको मृत्यु (नामावलीसहित)

सौर्य एयरको विमान दुर्घटना : १८ यात्रुको मृत्यु (न...

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

थप पढ्नुहोस्
पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा  हत्या

पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा हत्...

प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उनी  मृत भेटिएका हुन्।

थप पढ्नुहोस्