सुरक्षा

दुई छोरी र श्रीमतीको  हत्यापछि आत्महत्या !

दुई छोरी र श्रीमतीको हत्यापछि आत्महत्या !

विज्ञहरू आत्महत्या नियन्त्रणका लागि आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षहरूले भूमिका खेल्नुपर्नेमा जोड दिन्छन्।

थप पढ्नुहोस्
नक्कली डाक्टर भनी पक्राउ गरिएका सक्कली डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति

नक्कली डाक्टर भनी पक्राउ गरिएका सक्कली डाक्टर यादव...

डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नाम बाहेक अरू नाम थर मिलेको थियो ।

थप पढ्नुहोस्
रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको  सिन्धुलीको दुर्घटनामा मृत्यु

रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको...

बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बाबुको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा मृत्यु भएको हो। 

थप पढ्नुहोस्
‘हनी ट्रयाप’मा युवती दोषी ठहर, ६ महिना कैद र ७ लाख बिगो भराउने फैसला

‘हनी ट्रयाप’मा युवती दोषी ठहर, ६ महिना कैद र ७ लाख...

काठमाडौं जिल्ला अदालतमा २०७८ मंसिर ६ गते दर्ता भएको आपराधिक लाभ (हनी ट्रयाप)को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो ।

थप पढ्नुहोस्
२० लाख घुस सहित दुई वडाध्यक्ष पक्राउ

२० लाख घुस सहित दुई वडाध्यक्ष पक्राउ

बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

थप पढ्नुहोस्
त्रिशूलीमा दुर्घटनाग्रस्त जीप निकालियो, तर मान्छे भटिएनन्

त्रिशूलीमा दुर्घटनाग्रस्त जीप निकालियो, तर मान्छे...

 जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन

थप पढ्नुहोस्