सुरक्षा

कैलालीमा भाइको कैंची प्रहारबाट दाइको ज्यान गयो

कैलालीमा भाइको कैंची प्रहारबाट दाइको ज्यान गयो

कैँची प्रहारबाट गम्भीर घाइते भएका लालबहादुरलाई राति नै धनगढीको निसर्ग अस्पताल पुर्‍याइएको थियो ।

थप पढ्नुहोस्
बालकुमारी हत्याकाण्डका अभियुक्तले बाबु र भाइको हत्या मैले गरेको भन्दै आत्मसमर्पण गरे

बालकुमारी हत्याकाण्डका अभियुक्तले बाबु र भाइको हत्...

 मिलनले हत्या गर्नुको कारणमा भने  पारिवारिक तानव भएको बताएका छन् ।

थप पढ्नुहोस्
कास्की हिरासतको सीसीटिभी फुटेजबाट रविको फोटो खिच्ने व्यक्ति,डा.निकोलस भुसाललाई प्रहरीले कारबाही गर्ने

कास्की हिरासतको सीसीटिभी फुटेजबाट रविको फोटो खिच्न...

सार्वजनिक रूपमा व्यापक चर्चा र चासो साथै यो मानवाधिकारको विषय र हिरासतमा रहेको व्यक्तिको गोपनियता भङ्गसँग सबन्धित कुरा भएकोले यस विषयले नेपाल प्रहरी र गृहमन्त्री समेतको ध्यानाकर्षण भयो

थप पढ्नुहोस्
माफी मागेर पत्रकार नवीन ढुङ्गाना  र युवराज कँडेल थुनामुक्त  

माफी मागेर पत्रकार नवीन ढुङ्गाना र युवराज कँडेल थ...

‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको मुद्दामा  अदालतको अवहेलना ठहर भएका ढुङ्गाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए । 

थप पढ्नुहोस्
बाढी पहिरोका कारण १७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १११ घाइते

बाढी पहिरोका कारण १७० जनाको मृत्यु, ४२ जना बेपत्ता...

गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो । 

थप पढ्नुहोस्
यस्ता छन् सर्वदलीय बैठकका नौ निर्णय, उद्धार र पुनर्स्थापना मुख्य प्राथमिकतामा 

यस्ता छन् सर्वदलीय बैठकका नौ निर्णय, उद्धार र पुनर...

आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर सरकारका गतिविधि अघि बढाउने निर्णय गरेको हो ।

थप पढ्नुहोस्