सुरक्षा

बाढी पहिराेबाट मृत्यु  र क्षतिको ताजा विवरण

बाढी पहिराेबाट मृत्यु र क्षतिको ताजा विवरण

देशभर हालसम्म प्राप्त जानकारी अनुसार  १०२ जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएका छन् ।

थप पढ्नुहोस्
बाढी पहिरोमा परी देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता

बाढी पहिरोमा परी देशभर ४९ जनाको मृत्यु, ४० जना बेप...

दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । 

थप पढ्नुहोस्
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु

वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको...

वर्षाजन्य विपद्मा परी काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । 

थप पढ्नुहोस्
जोरजबर्जस्त गर्दै  प्रहरीद्वारा दुर्गा प्रसाई पक्राउ

जोरजबर्जस्त गर्दै प्रहरीद्वारा दुर्गा प्रसाई पक्र...

अदालतबाट पक्राउ पुर्जी लिएको दिन केही नरम सुनिएका प्रसाई त्यसयता चर्कोसँग सरकारलाई गालीगलौज गरिरहेका हुन्थे l

थप पढ्नुहोस्
सिके राउत पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न अदालत

सिके राउत पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता...

पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि राउतले आफै भदौ १२ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ ।

थप पढ्नुहोस्
बाल्यकालमै आत्महत्या

बाल्यकालमै आत्महत्या

बालबालिकामा १५.७ प्रतिशत आत्महत्याको संख्या देखिनु अत्यन्त निराशाजनक रहेकोसमेत अध्ययनबाट देखियो ।

थप पढ्नुहोस्