राजनीति

प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण पत्र

प्रधानमन्त्रीलाई रास्वपाको ध्यानाकर्षण पत्र

गोदाममा खाद्य सामग्रीलगायत अन्य अतिआवश्यक सामग्री कुहिने, बिग्रने गरी रहने तर जनताले नपाउने, पाउनेको हकमा पनि दोहोरिएर पाउने तर कसैले नपाउने र पहुँचवालाकामा मात्र पुग्ने अवस्था पैदा नहोस् भनेर सतर्क र सचेत गराएको छ l

थप पढ्नुहोस्
राष्ट्रपतिको युरोप भ्रमण स्थगित

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलले  सरकाले स्वीकृत  गरिसकेको कार्यक्रम स्थगित गरेका छन् ।

थप पढ्नुहोस्
भूकम्पपछि राहत र उद्धार केन्द्रित सरकारका १८ निर्णयहरू

भूकम्पपछि राहत र उद्धार केन्द्रित सरकारका १८ निर्ण...

सावधानीका निमित्त भूगोलको अध्ययनका आधारमा आगामी दिनमा वस्ती विकास गर्ने व्यवस्था मिलाउने

थप पढ्नुहोस्
भूकम्पपीडितलाई  ५० लाख दिने कांग्रेसको घोषणा

भूकम्पपीडितलाई ५० लाख दिने कांग्रेसको घोषणा

नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई प्रदान गर्न सरकारी कोषमा पचास लाख दिने घोषणा गरेको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाटपचास लाख दिने घोषणा गरेको जानकारी दिए।

थप पढ्नुहोस्
एमाले कोसी प्रदेश  सरकारबाट बाहिरियो

एमाले कोसी प्रदेश सरकारबाट बाहिरियो

नेकपा एमाले कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् ।

थप पढ्नुहोस्
नेपालमा भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

नेपालमा भूकम्पबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्...

नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुस्ख लागेको छ। भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ।

थप पढ्नुहोस्