ॐ शव्द विस्थापनको विरोधमा ने.वि.सङ्घद्वारा राँके...
नेपाली शव्दकोशबाट ॐ शब्द विस्थापन गर्ने निर्णयको विरुद्द ने.वि.सङ्घ आर.आर.क्यापस इकाई समितिले आज साँझ भृकुटीमण्डप स्थिति आर आर कलेजको हाताबाट मसाल जुलुस निकाल्दै क्यापस गेट बाहिर प्रदर्शन गरेको छ l उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी राँको निभाएको छ l
थप पढ्नुहोस्