राष्ट्रपतिको युरोप भ्रमण स्थगित
काठमाडौं, कार्तिक, २०
राष्ट्रपति रामचन्द्र पौडेलले सरकाले स्वीकृत गरिसकेको कार्यक्रम स्थगित गरेका छन् ।
भूकम्पका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भएको कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको हो ।
फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो । सरकारले भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।
अन्य भाइटल पोष्टहरूमा पनि आकांशीहरूको लामो लर्को रहेको देखिन्छ ।
कांग्रेस जिल्ला कार्यसमिति बझाङले पहिलो पुस्ताका नेतादेखि केही नयाँ अनुहारसहित जेन-जी पुस्तालाई समेत...
रास्वपा र विवेकशील साझाको एकीकरणलाई विशेष रूपमा हेरिएको छ l