सतारूढ़ दलको बैठक बस्दै
१०० दिनको सरकारको कामकारबाही बारे प्रधानमन्त्रीले सार्वजनिक सम्बोधन गरेर जानकारी दिने कि के गर्ने भन्ने विषयमा पनि छलफल हुने बताएइको छ l
थप पढ्नुहोस्१०० दिनको सरकारको कामकारबाही बारे प्रधानमन्त्रीले सार्वजनिक सम्बोधन गरेर जानकारी दिने कि के गर्ने भन्ने विषयमा पनि छलफल हुने बताएइको छ l
थप पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय कास्कीले जनाए अनुसार निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुनेछ l
थप पढ्नुहोस्दिउँसो देखि जम्मा भएका र नाराबाजी गरेर बसेका कार्यकर्ताहरूले पक्राउलाई अवरोध गर्ने भयले ठुलो संख्यामा प्रहरी रास्वपा कार्यालय वरपर परिचालित थियो l
थप पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताएका छन् । उनले संवेदनशील बेलामा विरोधका लागि विरोध नगर्न सबैलाई आग्रह गर्दै विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरे।
थप पढ्नुहोस्सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार सर्वोच्चले सजाय समेत सुनाएको छ ।
थप पढ्नुहोस्अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो? तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन्।
थप पढ्नुहोस्