रास्वपाले बोलायो आकस्मिक भेला, कार्यकर्तालाई केन्द...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको हो ।
थप पढ्नुहोस्