राजनीति

रवि लामिछानेद्वारा चितवनमा महिलाहरूको लागि निशुल्क निलो रङ्गको बस सेवा दिने घोषणा

रवि लामिछानेद्वारा चितवनमा महिलाहरूको लागि निशुल्क...

बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटोसहितको एक कार्ड दिइने छ । सो कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । यस्तो कार्ड सुरुको चरणमा ५ सय र पछि आवश्यकता अनुसार थप गरिनेछ । कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने छ ।

थप पढ्नुहोस्
कोसीमा सभामुखको राजिनामा र उद्दव थापाको  मुख्य मन्त्रीमा पुन दावी

कोसीमा सभामुखको राजिनामा र उद्दव थापाको मुख्य मन्...

सभामुखबाट राजीनामा दिएकोले गौतम माओवादी केन्द्रको प्रदेशसभा सदस्यमात्र रहनेछन् ।

थप पढ्नुहोस्
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार 

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार 

यसअघि आजै जनमत पार्टीबाट कृषि मन्त्री रहेका बसन्त कुशवाहा र राज्य मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय मन्त्री बनाएको थियो।

थप पढ्नुहोस्
प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार (आज) बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

थप पढ्नुहोस्
सुन काण्डको जरैदेखि अनुसन्धान नभए मन्त्रीको राजीनामा माग्छौँ : प्रदिप पौडेल

सुन काण्डको जरैदेखि अनुसन्धान नभए मन्त्रीको राजीना...

नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।

थप पढ्नुहोस्
आदिपुरुष विवादमा माफी माग्दै भारतीय कम्पनीले बालेनलाई पठायाे पत्र

आदिपुरुष विवादमा माफी माग्दै भारतीय कम्पनीले बालेन...

'चलचित्रमा श्री राघवको चरित्र निभाउँदै प्रभासले बोलेको संवाद 'आज मेरे लिए मत लडना, हमारे दिनके लिए लडना जब भारतकी किसी बेटी पर हात डाल्नेसे पहले दुराचारी तुम्हारा पौरुष याद करके थ्रा उठेगा'मा जन्मस्थानको कुनै सन्दर्भ छैन', पत्रमा भनिएकाे छ ।

थप पढ्नुहोस्