३२ जोडीहरू संसदमा समानुपातिक र समावेशीकरणको उपहास,...
नेताको आफन्त हुनु श्रीमती हुनु आफैमा योग्यता र योग्यता दुवै होइन l नाता परेको कारण कसैको अधिकार कुण्ठित गर्न नि पाइन्न र नाता नपरेको कारण अवसर दिन छुटाउन पनि हुन्न भन्ने दृढ मान्यता हामी राख्छौं l
थप पढ्नुहोस्