समाचार

उपसचिव सीता परियारसहित पाँचजनालाई बिषे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान

उपसचिव सीता परियारसहित पाँचजनालाई बिषे नगर्ची राष्...

नेपालको विविध क्षेत्रमा योगदान गरेका र पहिचान बनाएका पाँच व्यक्तित्वहरू ‘बिषे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०' बाट सम्मानित भएका छन् l

थप पढ्नुहोस्
शिक्षामा दलितको पहुँच र समस्याबारे शिक्षा मन्त्रीलाई ध्यानाकर्षण

शिक्षामा दलितको पहुँच र समस्याबारे शिक्षा मन्त्रील...

एक शिक्षकले आफू शिक्षक भए पनि शिक्षक सङ्घ सङ्गठनको सदस्य रहेपनि शिक्षा मन्त्रीको शिक्षक सङ्घ सङ्गठन खारेजीको प्रस्तावको जोडदार समर्थन गर्नु भयो l

थप पढ्नुहोस्
सामाजिक न्याय अभियानको बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सामाजिक न्याय अभियानको बहस तथा अन्तरक्रिया कार्यक्...

उपस्थित व्यक्तिहरूले आ आफ्नो गुनासो, खबरदारी सुझाव र दलितको वैकल्पिक शक्ति निर्माण गरेर राज्यसत्तासँग लड्ने विचार व्यक्त गरेका थिए

थप पढ्नुहोस्
इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता

इलिक्सर एकेडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ...

विश्वविद्यालय र विद्यालयबीचको सम्झौतामा हस्ताक्षर गर्दै निजी क्षेत्रबाट विद्यालय सुधारका लागि सकारात्मक कदम भएको डिन प्रा.डा.बालचन्द्र लुइटेलले बताए ।

थप पढ्नुहोस्
संविधानमा सबै हक लेख्यौं तर एउटा लासले आफ्नो रीतिपूर्वक  जल्ने हक लेख्न बिर्सेछौँ - सांसद शिव नेपाली

संविधानमा सबै हक लेख्यौं तर एउटा लासले आफ्नो रीतिप...

काव्रेका अजित मिजार उपल्लो जातसँग प्रेम विवाह गरेको कारण मारिएको भनेर छोरालाई न्याय नदिलाएसम्म अन्त्येष्टि नगर्ने भन्दै पर्खिरहेका आमाबुबाहरू l

थप पढ्नुहोस्
पोखरामा अचम्मको बस दुर्घटना,बस बिच सडकमा ठिङ्ग उभियो

पोखरामा अचम्मको बस दुर्घटना,बस बिच सडकमा ठिङ्ग उभि...

पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना भएको हो र बस लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको हो ।

थप पढ्नुहोस्