डाक्टर केसीद्वारा अनशनको चेतावनी
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासनका लागि संघर्षरत रहेको सवैलाई अवगत नै छ । यसै क्रममा मेडिकल शिक्षाको क्षेत्रमा व्याप्त बेथिति र नियामक निकायमाथिको दलीय हस्तक्षेप तथा माफियाहरुको प्रभाव विरुद्ध हामीले बारम्बार सत्याग्रह गरेका छौं।
थप पढ्नुहोस्