लोकप्रिय

डा.केसीको २२औँ  पटकको अनशन शृङ्खला र प्राप्ति

डा.केसीको २२औँ पटकको अनशन शृङ्खला र प्राप्ति

योग्यता क्रममा अगाडि भएका विद्यार्थीभन्दा पनि पैसाको मुठो धेरै बुझाउन सक्नेलाई मेडिकल कलेजले भर्ना लिन थालेपछि डा केसीले योग्यता क्रमका आधारमा मात्र भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका थिए ।

थप पढ्नुहोस्
ॐ शव्द विस्थापनको विरोधमा  ने.वि.सङ्घद्वारा राँके जुलुस प्रदर्शन

ॐ शव्द विस्थापनको विरोधमा ने.वि.सङ्घद्वारा राँके...

नेपाली शव्दकोशबाट ॐ शब्द विस्थापन गर्ने निर्णयको विरुद्द ने.वि.सङ्घ  आर.आर.क्यापस इकाई समितिले आज साँझ भृकुटीमण्डप स्थिति आर आर कलेजको हाताबाट मसाल जुलुस निकाल्दै क्यापस गेट बाहिर प्रदर्शन गरेको छ l उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी राँको निभाएको छ l

थप पढ्नुहोस्
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा

वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोग...

पाँच कट्ठा जग्गामा लगाइएको मकैको एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गरेको छ ।

थप पढ्नुहोस्
पुष्कर शाहको ‘मृतसागरदेखि सगरमाथासम्म’को विमोचन सम्पन्न

पुष्कर शाहको ‘मृतसागरदेखि सगरमाथासम्म’को विमोचन सम...

पुष्कर शाहले आफ्नो संसार घुम्दाको अनुभव र किताव लेख्दाको अनुभव रोचक शैलीमा राख्दै दर्शकलाई मन्त्र मुग्ध बनाएर राखेका थिए l  

थप पढ्नुहोस्
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी परियारलाई

विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेव...

अध्यक्ष समीक्षा बाँस्कोटा जर्मनीको भ्रमणमा निस्कने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी परियारलाई दिइएको पत्र थमाएकी छन् l 

थप पढ्नुहोस्
जीवनका लागि गीताज्ञान अभियानको तर्फबाट नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राईलाई ध्यानाकर्षण पत्र

जीवनका लागि गीताज्ञान अभियानको तर्फबाट नेपाल प्रज्...

गीता ज्ञान प्रवर्द्धन गर्दै यसको व्यापक प्रचारप्रसारसहित गीताको वैज्ञानिक, प्राज्ञिक र आध्यात्मिक मूल्य खोज्न  क्रियाशील गीता फर लाइफ  लागि परेको छ l  

थप पढ्नुहोस्