ॐ शव्द विस्थापनको विरोधमा ने.वि.सङ्घद्वारा राँके जुलुस प्रदर्शन
काठमाडौँ, असोज, ९
नेपाली शव्दकोशबाट ॐ शब्द विस्थापन गर्ने निर्णयको विरुद्द ने.वि.सङ्घ आर.आर.क्यापस इकाई समितिले आज साँझ भृकुटीमण्डप स्थिति आर आर कलेजको हाताबाट मसाल जुलुस निकाल्दै क्यापस गेट बाहिर प्रदर्शन गरेको छ l उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी राँको निभाएको छ l
नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्ता जम्मा भएर जुलुस प्रदर्शन सहित कोण सभा गरेका थिए l हिन्दुराज्य नेपाल घोषणा गर l नेविसंघ जिन्दावाद, सनातन धर्म जिन्दावाद l डलरे मुर्दावाद लगायतका नारा लगाएका थिए l
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने नै रहने तथा बालेन्द्र शाह (बालेन)लाई प...
एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन, संवाद र जन...
महाधिवेशनले ३०१ केन्द्रीय समिति सदस्यहरू समावेश गरेको छ, जसमा दलित कोटा अन्तर्गत १२ जना सदस्य (खुला...