लोकप्रिय

मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

महिलाको समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिका घरमा गएर चिउरा, भुजा र तिलमा सख्खर हालेर लड्डु बनाइदिने चलन छ l

थप पढ्नुहोस्
लुक्ला उडेको मनाङ एयरको  हेलिकप्टर दुर्घटना

लुक्ला उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ  सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

थप पढ्नुहोस्
पाथीभरा  (मुकुमलुङ) मा अधिक हिमपात

पाथीभरा (मुकुमलुङ) मा अधिक हिमपात

पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् ।

थप पढ्नुहोस्
अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर न...

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। शुक्रबार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो।

थप पढ्नुहोस्
सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्थाको विधेयक बन्दै

सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्थाको विधेयक...

परिषद्लाई सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त निर्धारण, प्रयोगको नीतिगत व्यवस्था गर्ने अधिकार प्रस्तावित छ ।

थप पढ्नुहोस्
एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधिहरू को को हुन् ? नामावलीसहित

एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधिहरू को को...

एक जना प्रतिनिधि उपस्थित भएर पनि कार्ड नभएको जानकारीप्राप्त भएको छ भने अन्यको अनुपस्थितिको कारण हालसम्म खुलेको छैन l 

थप पढ्नुहोस्