लुक्ला उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटना
हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
थप पढ्नुहोस्
हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।
थप पढ्नुहोस्
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणमा गएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् ।
थप पढ्नुहोस्
बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
थप पढ्नुहोस्
सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कार्तिक ३० गते शुक्रबार स्वदेश फर्किने छन् l
थप पढ्नुहोस्
प्रतिनिधि सभा बैठक, २०८० चैत १ गते, बिहीबार बिहान ११ः०० बजे
थप पढ्नुहोस्
पर्यटकको भीड बढ्दै जाँदा पुल हल्लिएर पदयात्री तर्सिने र दुर्घटना निम्तिन सक्नेतर्फ समेत ध्यान दिनुपर्ने आवाज उठ्न थालेको छ ।
थप पढ्नुहोस्