लोकप्रिय

इजरायल,गाजा युद्धमा  कम्तीमा ६३ जना पत्रकार तथा सञ्चारकर्मीहरू मारिए

इजरायल,गाजा युद्धमा कम्तीमा ६३ जना पत्रकार तथा सञ...

मृत्यु हुनेमा ५६ प्यालेस्टिनी, ४ इजरायली र ३ लेबनानी पत्रकारहरु भएको सीपीजेले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “गाजाका पत्रकारहरूले विशेष गरी उच्च जोखिमको सामना गर्नु परेको छ ।

थप पढ्नुहोस्
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन  दिने

नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ ।

थप पढ्नुहोस्
पशुपति वरपर मासुजन्य र मदिराजन्य पदार्थ बेचबिखनमा रोक

पशुपति वरपर मासुजन्य र मदिराजन्य पदार्थ बेचबिखनमा...

असोज १ गते ति जको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।

थप पढ्नुहोस्
आज कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने

आज कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत...

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

थप पढ्नुहोस्
शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला

शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला

गोकुलगङ्गा गाउँपालिकाले पालिकाका ३३ विद्यालयलाई सहभागी गराएर प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको हो ।

थप पढ्नुहोस्
दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथिलानी

दाजुभाइप्रति समर्पित ‘सामा’ पर्वको समापन गर्दै मिथ...

मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवालाई बोलीचालीमा ‘सामा’ भनिन्छ ।

थप पढ्नुहोस्