लोकप्रिय

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव सुरु

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव सुरु

२३ चैत, जनकपुरधाम । जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव बुधबारदेखि सुरु भएको छ । मैथिली विकास कोषले जानकी मन्दिर प्राङ्गणमा आयोजना गरेको महोत्सवको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् ।

थप पढ्नुहोस्
दुई दर्जन बढी बादी परिवारका घरमा ताला

दुई दर्जन बढी बादी परिवारका घरमा ताला

जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् ।

थप पढ्नुहोस्
रवि  लगायत  १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

रवि लगायत १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्ज...

 चितवनको साहारा सहकारी पीडित २४ जनाले रवि लगायतका विरूद्ध पुरक जाहेरी दिएका थिए ।

थप पढ्नुहोस्
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुर...

छ वर्ष साइप्रस बसेर गाउँ फर्किएका उनीहरूले रु ३० लाख लगानीमा बङ्गुरपालन सुरु गरेको सात महिना भयो ।

थप पढ्नुहोस्
ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह

ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्या...

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराउनुभयो ।

थप पढ्नुहोस्
एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधिहरू को को हुन् ? नामावलीसहित

एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधिहरू को को...

एक जना प्रतिनिधि उपस्थित भएर पनि कार्ड नभएको जानकारीप्राप्त भएको छ भने अन्यको अनुपस्थितिको कारण हालसम्म खुलेको छैन l 

थप पढ्नुहोस्