लोकप्रिय

बाढी पहिरोका कारण १७० जनाको मृत्यु, ४२ जना बेपत्ता र १११ घाइते

बाढी पहिरोका कारण १७० जनाको मृत्यु, ४२ जना बेपत्ता...

गृह मन्त्रालयले बिहीबारदेखिको वर्षासँगैको बाढी पहिरोबाट १७० जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै ४२ जना बेपत्ता र १११ घाइते भएको समेत जानकारी गरायो । 

थप पढ्नुहोस्
'रङ्गभेद विरूद्ध एकता दिवस’  मङ्सिर १० लाई घोषणा  गर्न सीके राउतको प्रस्ताव

'रङ्गभेद विरूद्ध एकता दिवस’ मङ्सिर १० लाई घोषणा...

अलग मधेश देशको एजेण्डा छाडेर राजनीतिक दल गठन गरी चुनाव जितेर सरकारमा पुगेपछि उनले मंसिर १० लाई ’रङ्गभेदविरूद्ध एकता दिवस’ घोषणा गर्न प्रस्ताव गरेका छन् ।

थप पढ्नुहोस्
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको दलकाे सदस्यता नवीकरण भएकाे छैन : एमाले

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको दलकाे सदस्यता...

पूर्वराष्ट्रपति भण्डारीले दलकाे सदस्यता नवीकरण गरेको भए सुविधा दिन मिल्दैन : कांग्रेस

थप पढ्नुहोस्
प्रश्न उठ्दैमा र आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने हुँदैन - प्रदीप पौडेल

प्रश्न उठ्दैमा र आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ...

प्रश्न उठ्दैमा र आरोपहरू  लाग्दैमा कोही दोषी हुन्छ भन्ने हुँदैन । तर आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको हो ।’  

थप पढ्नुहोस्
नुरगंगा प्रतिभा पुरस्कार गायक राजु परियारलाई

नुरगंगा प्रतिभा पुरस्कार गायक राजु परियारलाई

पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने उनले बताउए । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकहरूलाई गुठीले पुरस्कृत गर्दै आएको छ l

थप पढ्नुहोस्
कांग्रेसले माओवादीबाट विश्वास गुमायो,गठबन्धन बारे समीक्षा गर्छौ - वर्षमान पुन

कांग्रेसले माओवादीबाट विश्वास गुमायो,गठबन्धन बारे...

माओवादी नेताकार्यकर्ताले पनि देशै भर कोसीमा माओवादी उमेदवार चम्पा कार्कीको पराजयलाई लिएर कांग्रेस विरुद्ध चर्को असन्तुष्टि प्रकट गरिरहेका छन् l 

थप पढ्नुहोस्