प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ ।
थप पढ्नुहोस्
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ ।
थप पढ्नुहोस्
‘आर्थिक वर्षको अन्त्यमा मेरा कारणले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर घरबाटै भए पनि नियमित रूपमा कार्यालयको काम गरिरहेको छु।’
थप पढ्नुहोस्
पार्टी सभापतिको बिगो तिरेर थुनामुक्त हुन् दिएको निवेदन र त्यसमा छरिएको भ्रमबारे पनि जनमानसमा स्पष्ट पार्ने एजेण्डा बैठकमा प्रस्तुत हुनेछ l
थप पढ्नुहोस्
विगत देखि नै दोलखा महोत्सव हुने गरेको र महोत्सव आयोजनाले दोलखाको आर्थिक गतिविधिमा गतिशीलता पैदा गर्ने र दोलखाको पर्यटकीय गन्तव्यबारे पनि प्रचार प्रसार हुने आयोजकहरूको विश्वास छ l
थप पढ्नुहोस्
डिष्ट्रिक्ट आर मा काठमाण्डौं, ललितपुर, चितवन र नवलपुर पूर्वका करिव ४ हजार लायन सदस्य रहेका छन्
थप पढ्नुहोस्
अनिताका छिमेकी समेत रहेका पञ्चेश्वर–४ को वडा कार्यालयका कर्मचारी प्रेम बहादुर चन्दका अनुसार अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि उनी गाई–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्।
थप पढ्नुहोस्