लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि  सुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला...

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख कवीन्द्र  बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ l 

थप पढ्नुहोस्
अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाइयो शहीद दिवस (फोटो फिचर)

अमर शहीदहरुप्रति श्रद्धा र सम्मान प्रकट गरेर मनाइय...

देश र जनताको स्वतन्त्रता र अधिकारका लागि ज्यानको आहुति दिने शहीदहरुको सम्मानमा साताव्यापी मनाइएको शहीद सप्ताहको आज मुख्य दिन मंगलबार शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

थप पढ्नुहोस्
एनआरएन भवनबाट हट्न महानगरको सूचना विरुद्ध अन्तरिम आदेश जारी

एनआरएन भवनबाट हट्न महानगरको सूचना विरुद्ध अन्तरिम...

उच्च अदालतको  इजलासले ललिता निवासको जग्गा तत्काल खाली गराउने भन्ने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि सोमबार गैरआवासीय नेपाली  महानगरपालिकाको सूचनाविरुद्ध उच्च अदालत पुगेको थियो ।

थप पढ्नुहोस्
राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित 

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्व...

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रिय सभामा भएको मत विभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्। 

थप पढ्नुहोस्
कृपया मदन तपाईको हत्या कसले गर्यो ?

कृपया मदन तपाईको हत्या कसले गर्यो ?

रैतीहरू मदनको बहुदलीय जनवाद भन्दै भोट हाल्छन् र एमाले पार्टीको भौतिक अस्तित्व जीवन्त छ l 

थप पढ्नुहोस्
नक्कली डाक्टर भनी पक्राउ गरिएका सक्कली डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति

नक्कली डाक्टर भनी पक्राउ गरिएका सक्कली डाक्टर यादव...

डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नाम बाहेक अरू नाम थर मिलेको थियो ।

थप पढ्नुहोस्